रुपान्जली संसार
मेरो भाबनाको संसारमा हजुर लाई न्यानो आभिबादन
Pages
Home
समाचार
लेख
कबिता
गजल
मुक्तक
कथा
घुमफिर
तस्बिर
मनोरन्जन
पढ्नै पर्ने न्युज
मेरो बारेमा
Thursday, April 18, 2013
गजल
आशा घुमी फिरीकन आउँछ
उषा चुमी चुमीकन रसाउँछ
वसन्त ऋतुमा फूल फूलेर
जिन्दगीमा बहार ल्याउँछ
विरहमा न्याउली रुने गर्छ
माधुरीमा कोइली गाउँछ
काली भएनी यो ह्रदयमा
जुनी जुनी भरी छाउँछ
मिलन प्रगाढ हुनु पर्दछ
न्यानो – न्यानो स्पर्श पाउँछ ।
No comments:
Post a Comment
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment