रुपान्जली संसार
मेरो भाबनाको संसारमा हजुर लाई न्यानो आभिबादन
Pages
Home
समाचार
लेख
कबिता
गजल
मुक्तक
कथा
घुमफिर
तस्बिर
मनोरन्जन
पढ्नै पर्ने न्युज
मेरो बारेमा
Thursday, April 18, 2013
गजल
आशा घुमी फिरीकन आउँछ
उषा चुमी चुमीकन रसाउँछ
वसन्त ऋतुमा फूल फूलेर
जिन्दगीमा बहार ल्याउँछ
Read more »
गजल
आफ्नो परिवार फूट्दा , कस्तो लाग्छ होला
एउटी नारी लुट्दा , कस्तो लाग्छ होला
के विराम थियो र , कसैमाथि अन्याय गर्दै
अवला माथि उठ्दा , कस्तो लाग्छ होला
Read more »
गजल
प्रत्येक सीमाका किल्लाहरू , हराउँदै छन्
प्रत्येक नेपालीले माटो , विराउँदै छन्
निरीह माटो छट्पटाउँदा , हेरिरहे मात्र
कमजोरी था भएरै होला , पिराउँदै छन्
Read more »
गजल
भँवरालाई देख्नै हुन्न रे फूल वैशाखमा
जब सुवाश लुटिन्छ हुन्छ भूल वैशाखमा
सन्देश पठाइ – पठाइ किन बोलाउँछयौ ?
लामखुट्टे आउँदैन पर्दैन झूल वैशाखमा
Read more »
गजल
झ्याप्पै भेट भो के के भो
गामबेसी झर्दाझर्दै झ्याप्पै भेट भो के के भो
पाइला अघि सर्दासर्दै झ्याप्पै भेट भो के के भो
म आफ्नै धुनमा थिए तिमि आफ्नै धुनमा
घुम्ती मोद्डामोड्दै झ्याप्प भेट भो के के भो
Read more »
Thursday, March 21, 2013
गजल
जिउदै जिन्दगी जलाउने चिहान मन परेन
पक्ष बादि गर्ने त्यो भगवान मन परेन
उफ्री उफ्री भाषण गर्छ यस्तो उस्तो गर्छु
यि नेताको देखावोटि सान मन परेन
बेदेसिदै छन् देशका बलिया कर्णदार
खाडि मुलुक पुर्याउने उडान मन परेन
Read more »
सानु कुरा
मेरो बोलीमा मधुरता छैन रे ,भाब पनि भेटेनौ कि ?
मेरो सरिर मा रंग छैन रे ,मानब पनि भेटेनौ कि?
जरुर छैनन् कोमल बोलि तर झुट बोल्दिन म
निच बनाउ मेरो सरिर आफुलाई पोल्दिन म
Home
Subscribe to:
Comments (Atom)